प्रधानमन्त्रीद्वारा संसदलाई सम्बोधन

रिपोर्ट नेपाल | 2019 Jan 06 | 02:07 pm 1664

काठमाडौं, पुस २२ : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसदलाई सम्बोधन गरेका छन् । संसदलाई सम्बोधन गर्ने क्रममा ओलीले सम्वृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने काम सरकारले गरिरहेको बताए ।

साथै राज्यलाई सम्वृद्ध बनाउने काम बाहेक आफूले कुनै स्वार्थको काम नगरेको पनि ओलीले दाबी गरेका छन् । आफ्नो कुनै त्यस्ता किसिमको स्वार्थ नरहेको पनि स्पष्ट परेका छन् ।

उनले चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबारे सदनलाई जानकारी गराइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.