प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

| 2022 Aug 04 | 05:02 pm 1349

काठमाडौँ, साउन १९ः प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार बनाउने निर्णय गरेको हो। उनी राजनीतिक विश्लेषक पनि हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.