समयमा ठेक्का पूरा नगर्ने नेता र सा‌ंसद सबैलाई कारबाही हुन्छ : गृहमन्त्री थापा

| 2018 Jun 06 | 02:52 pm 1579

काठमाडौं, जेठ २३ : गृहमन्त्री रामबहादुर थापा बादलले समयमा काम पूरा नगर्ने ठेकदार सांसद वा ठूला नेता जो भए पनि कारबाही हुने बताएका छन् । गृहमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कानुन नमान्ने र राज्यलाई धोका दिने सबै ठेकदारलाई कारबाही हुने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बेल्दौ गृमन्त्री थापाले भने ‘घरधनी होस्, सांसद होस् वा ठूलै नेता किन नहोस्, कानुन मान्दैन, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.