पूर्वसभासद् कार्की पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 05 | 12:23 pm 1736

काठमाडौं,  भदाै १९: पूर्वसभासद् डिबी कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  पक्राउ गरेको छ।  कार्कीलाई बुधबार पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता एसपी दीपक रेग्मीले जानकारी दिए।

उनलाई अनाधिकृत रकम उठाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाए। उनीबारे पक्राउकाे विस्तृत जानकारीका लागि कही समयपछि पत्रकार सम्मेलन गरिने रेग्मीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.