पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा सदस्यहरू मनोनयन

| 2024 Sep 15 | 01:26 pm 253

काठमाडौँ ३० भदौ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य श्री अजयवावु शिवाकोटी प्रमुख रहेको नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेका छन ।

मनोनित सदस्यहरू

१. श्री पूर्णलाल श्रेष्ठ, काठमाडौं
२. श्री पुष्पराज जोशी, कैलाली
३. डा. राजेन्द्र श्रेष्ठ, दोलखा
४. श्री नृप साउँद, अछाम
५. ई. प्रकाश राय, महोत्तरी
६. श्री महेन्द्र लामा, सिन्धुपाल्चोक
७. श्री विपिन किरण, सुनसरी
८. ई. आयुष गौतम, अर्घाखाँची
९. श्री चन्दा क्षेत्री, स्याङ्जा
१०. श्री प्रविण ददेल, रूकुम (पश्चिम)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.