पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा

| 2018 Jun 16 | 04:41 pm 2659

काठमाडौै, असार २ : पहिलो हाफसम्म फ्रान्स र अस्ट्रेलिया दुवै टिम गोलरहित बराबरीमा रोकिएका छन् ।

कजानस्थित कजान एरेनामा नेपाली समय अनुसार ३: ४५ बजे शुरु भएको खेलको पहिलो हाफ सकिएको छ ।

खेलमा भएका जम्मा १६ फलमधे फ्रान्सले ६ फल गरेको छ भने अस्ट्रेलियाले १० फल गरेको छ ।

पहिलो हाफमा दुवै टिमले गोल गर्नका लागि ठुलो प्रयास गरेपनि सफल हुन सकेनन् । अष्ट्रेलिया रक्षात्मक रणनीतिमा देखिएको छ भने फ्रान्स खेल जित्ने विश्वासमा रहेको जस्तो देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.