ओखलढुंगा, भदौ १४: ओखलढुंगामा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।
बिहीबार बिहान आएको पहिरोले पुरिएर मोलुङ गाउँपालिका-८मा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पूर्णबहादुर रार्इ, उनकी श्रीमती धनकुमारी रार्इ, छोरी मंगलमाया रार्इ र ३ वर्षिय छोरा अशिष रार्इ रहेका छन्।