पर्सामा प्रहरी र तस्कर समुहबीच झडप

रिपोर्ट नेपाल | 2020 Nov 22 | 02:44 pm 2110

पर्सा, मंसिर ७ः  प्रहरी र तस्कर समुहबीच झडप भएकाे छ । वीरगञ्ज महानगरपालिका १६ इनर्वामा भएकाे झडपमा तस्करले चलाएकाे गाेली लागि प्रहरी सहायक निरीक्षक घाइते भएका छन्  ।

प्रहरीले एक जना तस्करलाई नियन्त्रणमा लिएकाे बताइएकाे छ । घटनाकाे विस्तृत विवरण भने आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.