पदमुक्त भएलगत्तै राष्ट्रपति भेट्न शीतल निवास प्रचण्ड

| 2024 Jul 12 | 05:48 pm 365

काठमाडौं २८ असार । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमक्तु भएलगत्तै शितलनिवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नका लागि प्रचण्ड संसद् भवनबाट सिधै शितलनिवास पुगेका हुन् ।

तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.