पत्रकार महासंघको चुनाव सर्‍यो

| 2024 Sep 13 | 03:29 pm 285

काठमाडौँ २८भदौ / नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गतेका लागि सरेको छ । यसअघि असोज ५ गते निर्वाचन गर्ने तयारी गरिएको थियो।

कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ती जारी गर्दै निर्वाचन सरेको जानकारी दिएका हुन् । अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिएपछि निर्वाचन सरेको बुझिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.