के हो पञ्चतुलसी ड्रप्स ?
यो पञ्चतुलसी ड्रप्स पाँच प्रजातिको ताजा तुलसीहरुलाई स्टिम डिष्टिलेसन विधिद्वारा निर्माण गरिएको पञ्चतुलसी सार तत्वहो । तुलसी सामन्यतया पनि स्वास्थ्य तथा धार्मिक हिसाबले धेरी वर्णित क्षुप जातिको प्रशस्त शाखा प्रशाखायुक्त सुगन्धित वनस्पति हो । तुलसी मानव शरीरको लागि अत्यन्त हितकर रहेको कुरा विभिन्न वैदिक तथा आधुनिक विज्ञानहरुमा पाइन्छ । यस पञ्चतुलसी ड्रप्समा एन्टिएजिङ, एन्टिसेप्टिक, एन्टिपाइरेटिक, एन्टिएलर्जिक आदि गुणहरु पाइन्छ ।
पञ्चतुलसी ड्रप्सका फाइदाहरु
- पञ्चतुलसी ड्रप्स नियमित एक गिलास मनतातो पानीमा सातदेखि दश थोपा पिउनाले रुघा, खोकी, सर्दी, घाँटीको एलर्जी, स्वर बसेको, चिसोको कारण हुने छाती टाउको दुखाई, ज्वरो, पेटमा पर्ने जुका आदि समस्याबाट तुरुन्त आराम मिल्दछ ।
- उच्च रक्तचाप, कोलस्ट्रोल, भाइरल तथा ब्याक्टेरीयल संक्रमण, रक्त अल्पतामा फाइदा गर्दछ ।
- शरीर सुन्निने दुख्ने समस्या, वातव्याधी, टाइफाइड, निमोनिया, मोटोपन, चिनी रोग आदि रोगहरुमा अत्यन्त फाइदा पुर्याउँछ ।
- यसको नियमित प्रयोगले छाला सुन्दर र चम्किलो बनाई बुढाैलीपन कम देखाउने र ताजा र स्फूर्त राख्न मद्दत गर्दछ ।
याे नेपालमा बनेको उत्पादन हो, यसको मार्केटिङ यु टर्न नेपालले गरेको छ । यो उत्पादन औषधी होइन, जडीबुटीजन्य विशिष्ट आहार हो ।