पचास हजार बाेट गाजाँ फडानी

| 2021 Nov 15 | 04:59 pm 2633

सर्लाही, कात्तिक २९ः प्रहरीले जिल्लाकाे लालबन्दी नगरपालिका-१४ को विभिन्न स्थानमा अबैध तरिकाले लगाइएकाे अबैध लागूऔषध गाँजा नष्ट गरेकाे छ ।

गोप्य सुचनाको आधारमा उक्त गाँजा फडानीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक सुरेश ठाकुरको कमाण्डमा र सुरक्षा बेस हरिवनबाट सहायक प्रहरी नायब उपरीक्षकको कमाण्डमा संयुक्त टोली खटी गई करिब ६ बिगहामा लगाएको ५० हजार बोट अबैध गाँजा फडानी गरिएको सर्लाही प्रहरीले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.