नेपाल प्रहरीका ९८ जना सईकाे, इन्सपेक्टरमा बढुवा सिफारिस (नामावलीसहित)

रिपोर्ट नेपाल | 2021 Jul 23 | 12:19 pm 1685

काठमाडौं, साउन ८ः लामो समयसम्म राेकिएकाे नेपाल प्रहरीमा सईबाट इन्सपेक्टर बढुवाको जाम खुलेको छ।

बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सईको इन्सपेक्टर बढुवामा सिफारिस भएको छ । सईबाट इन्सपेक्टर बढुवामा शक्तिकेन्द्रहरुको चर्को दबाब पर्दै आएको थियो।

इन्सपेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो । नेपाल प्रहरीमा करिब १६/ १७ वर्ष पुराना सईको इन्सपेक्टरमा बढुवा भएको हो ।

बढुवा सूचीः

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.