नेपाल प्रहरीका २४ एसएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

रिपोर्ट नेपाल | 2023 Jan 12 | 08:08 pm 1257

काठमाडौं, पुस २८ः नेपाल प्रहरीका २४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपीको काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयको यस निर्णयसँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख पनि फेरिएका छन् । काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत दानबहादुर कार्कीको सरुवा भएको छ ।

यस्तै ललितपुरमा सिद्धिविक्रम शाहको सरुवा भएको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा डा. मनोजकुमार केसी सरुवा भएका छन् ।

हेर्नुस् सूचीः

1
2
3
4

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.