नेपाल प्रहरीका बरिष्ठ सई बागलुङको एक होटलमा मृत भेटिए

| 2023 Jul 25 | 09:30 am 3925

बागलुङ, साउन ९ । बागलुङको वडिगाड गाउँपालिकाको खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा   इलाका प्रहरी कार्यालय भीमगिठेमा कार्यरत प्रमुख बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले सिल गरेको हाेटल जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) योगेशकुमार खड्काको नेतृत्वमा खटिएको  टोलीले खाेलेर सर्जिमिन गरिरहेकाे जानकारी प्राप्त भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.