नेपाल प्रहरीका एसपी र डिएसपीको काज सरुवा को कहाँ पुग्यो (नामावली सहित) ?

| 2019 Dec 07 | 10:25 am 2529

काठमाडौं, मंसिर २१: प्रहरी प्रधान कार्यालयले विभिन्न स्थानमा कार्यरत नेपाल प्रहरीका प्रहरी उपरिक्षक र नायब उपरिक्षकहरुको काज सरुवा गरेको छ । प्रधान कार्यालयले ८ जना उपरिक्षक र २७ जना डिएसपीहरुको काज शरुवा गरेको हो ।

प्रधान कार्यालय कानुन शाखामा कार्यरत एसपी जनार्दन जिसिलाई जिप्रका स्याङजा काज गरिएको छ । स्यांजामा कार्यरत एसपी राज कुमार लम्साललाई प्रहरी प्रधान कार्यालय जगेडा पुल नक्सालमा काज गरिएको छ ।

नामावली

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.