नेपाल दुई वर्षभित्र पूर्ण विद्युतीकरण हुन्छ : कुलमान घिसिङ

| 2023 Aug 10 | 04:05 pm 3753

काठमाडौँ, साउन २५ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आउँदो  २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताएका छन् । उनले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले लिएको लक्ष्यअनुसार नेपाल विद्युत प्राधिकरणले काम गरेको बताएका हुन् ।

उनले भने ‘सरकारले लिएको लक्ष्यअनुसार आउँदो २ वर्षभित्र नेपाल पूर्ण विद्युतीकरण गर्नका लागि सम्पूर्ण योजना अघि बढेका छन्,’  । यस्तै, प्रतिव्यक्ति विद्युत खपत पनि बढेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.