नेपाली सेनाद्वारा काठ तस्कर पक्राउ

| 2021 Jul 07 | 07:32 pm 2057

काठमाडाैं, असार २३ः रारा राष्ट्रिय निकुञ्ज भित्रको पिना खोला ईलाकामा बिना ईजाजत अवैध रुपमा काठ कटान गरिरहेको अबस्थामा नेपाली सेना तथा रारा राष्ट्रिय निकुञ्ज कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले देहायमा उल्लेखित सामानहरु सहित ६ जना व्यक्तिहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालयमा बुझाईएको जानकारी गराईएकाे छ ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.