नेपाली कांग्रेसले आज घोषणा पत्र सार्वजनिक गर्ने

| 2022 Oct 28 | 10:13 am 1569

काठमाडौं, कात्तिक ११: नेपाली कांग्रेसले आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने जनाएको छ । उक्त्त घोषणापत्र प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन ।

नेपाली कांग्रेसले जनाए अनुसार स्थानिय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ । संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको नेपाली कांग्रेसले जनाएको दिए ।

उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै आज सार्वजनिक गर्न लागिएको नेपाली कांग्रेसले जनाए को छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.