नेपालमा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण

रिपोर्ट नेपाल | 2020 Oct 20 | 04:56 pm 1898

काठमाडौं, कात्तिक ४ः मंगलबार नेपालमा थप ३ हजार ९३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त विवरणको जानकारी दिएको हुन् ।

पछिल्लो २४ घण्टामा देशभर रहेका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । योसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.