काठमाडाैं, कात्तिक १६ः आइतबार नेपालमा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर रहेका बिभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् ।
याेसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।