नुवाकोटमा बस दुर्घटना, २० जना घाइते

| 2018 Aug 15 | 12:21 pm 1485

नुवाकोट, साउन ३०: जिल्लाको विदुर नगरपालिका-९ सुनाखेतीमा बा २ ख २८०४ नम्बरको बस दुर्घटना भएको छ।

दुर्घटनामा परी २० जनाभन्दा बढी घाइते भएका छन्। जसमध्ये चार जनाको अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.