नाैसय ५८ इन्सपेक्टरको सरुवा

| 2023 Aug 15 | 10:16 am 6377

काठमाडाैं,  साउन ३० । लामो समय देखि सरुवा हुन नसकेको नेपाल प्रहरीका इन्स्पेक्टरको आइतबार विहान सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त  बहादुर कुँवरको निर्णयबाट आइतबार विहान ९ सय ५८ जना  निरीक्षकको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै, केहि समय अघि प्रहरी वरिष्ठ हवल्दारबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा  बढुवा भएका ६४ जनाको समेत पदस्थापन गरिएको छ ।

को कहाँ सूची सहित

पदस्थापन सूची

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.