नवलपरासी पूर्व १ बाट कांग्रेसका कोइराला विजयी

रिपोर्ट नेपाल | 2022 Nov 24 | 02:12 pm 149

नवलपरासी, मंसिर ८: नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला विजयी भएका छन् । कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ५ मत ल्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.