नगर प्रमुख त्रिपाठी UNESCO (AFUCA) को उपाध्यक्षमा निर्वाचित

रिपोर्ट नेपाल | 2023 Apr 05 | 01:22 pm 1657

काठमाडाैं, चैत २२ः भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठि युनेस्को महासंघ एसिया तथा प्रशान्त क्षेत्रकाे उपाध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् ।

काजकस्तानको राजधानी अलमाटिमा हालै सम्पन्न युनेस्को महासंघ एसिया तथा प्रशान्त क्षेत्र (Asian Pacific Federation of Clubs and Associations for UNESCO (AFUCA) को  २६औँ साधारण सभाबाट उनी निर्बिराेध निवार्चित भएका हुन् ।

उनलाई सामाजिक संजाल मार्फत सहसचिव UNESCO गण्डकी एवं सचिब UNESCO का ज्ञानेन्द्र शर्माले हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.