काठमाडौँ, साउन २३। मंगलबार परेको अविरल वर्षाका कारण काठमाडौँ महानगरपालिका वार्ड न २९ र १० को बिचमा रहेको धोबीखोला बढेर सडकबाट बगिरहेको छ। बिजुलीबजारबाट यो कोरिडोर प्रयोग गरेर मैतीदेवीतर्फ यात्रा गर्ने यात्रुहरुलाई तत्कालका लागि यो सडक प्रयोग नगर्न सुचित गरिएको छ। 
