धादिङ केन्द्रविन्दु भएर ४.५ भुकम्प

| 2022 Dec 18 | 11:35 pm 1317

काठमाडौं, पुस ३: आइतबार राति १० बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.