धनगढीकामा गरगहना सहित नगद चाेरी

| 2023 Dec 04 | 10:27 am 653

धनगढी, मङ्सिर १८- धनगढीका बानियाकाे घरमा गरगहना सहित नगद चाेरी धनगढी मंसिर १८/ घरका सवै परिवार पुजाका लागि पहाड घर डाेटी गएको माैका छाेपि करन बानियाकाे घरमा ८ ताेला सुन ४ ताेला चादी सहित नगद ३ लाख चाेरी भएको छ।कैलाली उपमहानगरपालिकाका बाँनियाकाे पहाड घरमा पुजाका लागि उनको सवै परिवार गत बुधबार डाेटी गएका थिए।

आइतबार पुजा सकेर कैलाली आएका बानियाकाे पुजा काेठाकाे दराज फुगाएर गरगहना र नगद चाेरी भएको भन्दै उनलेे प्रहरीलाई खवर गरेका थिए।आज साेमबार निवेदन दर्ता भएपछि अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.