धनकुटामा प्रहरीद्वारा गाँजा फडानी

| 2020 Oct 03 | 03:00 pm 2284

धनकुटा, असोज १७ः अवैध रुपमा उम्रिएको गाँजालाई धनकुटा प्रहरीद्वारा फडानी गरी गरेको छ ।

शुक्रबार इलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी नायब निरीक्षक एदु कुमार खड्काको कमाण्डमा खटिएको ग्रामिण गस्ती टोलीले फडानी गरेका हुन् ।

जिल्लाको शहिदभूमि गाउँपालिका ३ च्याब्रुङ डाँडा, कुङ्लाङ, खाराटोल, पञ्चकन्या लगायतका स्थानमा करिब ८ र ९ रोपनी जग्गामा रहेको अबैध गाँजाकोबोट तथा बिरुवा फडानी गरी नष्ट गरेको धनकुटा प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.