देउता चढेको भन्दै लाठी प्रहार गरी आफ्नै आमाको हत्या

रिपोर्ट नेपाल | 2023 Aug 08 | 12:14 pm 2901

सल्यान, साउन २३ । आफूलाई देउता चढेको भन्दै आफ्नै आमालाई अन्धाधुन्ध लाठी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले २३ वर्षीय नविन भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शारदा नगरपालिका १३, माथिल्लाे सल्यानचाैरका भण्डारीले बुवा आमा सुतेको कोठामा मंगलबार विहान काप्दै प्रवेश गरी अन्धाधुन्ध टाउकोमा लाठी प्रहार गरी ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.