दुवै मृगौला फेल भएका सरोज गीत गाएर सहयोग जुटाउदै

रिपोर्ट नेपाल | 2018 Jun 16 | 04:31 pm 4419

काठमाडौं, असार २ : दुवै मृगौला फेल भएर वीर अस्पतालमा उपचार गराइरहेका सरोज तामाङले गीत गाएर सहयोगको अपिल गरेका छन् ।

आमाले छोडेर गएको र बुबा विदेशमा भएको उल्लेख गर्दै आर्थिक सहयोगको अपिल गरेका हुन् । मिठो स्वर भएका सरोजले हाँस्‍ने खेल्ने दुइृ बाँच्‍ने रहर हुँदाहुँदै पनि आर्थिक कमजोरीका कारण समस्या भएको गितमार्फत पिडा व्यक्त गरेका छन् ।

गितमा जन्मेदेखि नमरुन्जेलसम्म धन नै आवश्यक पर्ने भएकोले म मर्छु या बाँच्छु मेरो साथी भन भन्दै प्रश्‍नसमेत गरेका छन् । आफूलार्इ बचाउने जिम्मा सहयोगी मनहरुको भएको भाव गीमा उल्लेख छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.