दुर्दी खाेलाले बगाउँदा ८ काे मृत्यु, १ बाेपत्ता

रिपोर्ट नेपाल | 2019 Jul 24 | 07:04 pm 2389

लमजुङ, साउन ८:  लगातार परेकाे अविरल पानीले लमजुङकाे दुर्दी खाेलामा आएकाे बाढी  बगाउँदा आठ जनाकाे मृत्यु भएकाे छ भने  एक जना बेपत्ता भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

बाढीले आसपासका केही घरहरू पनि बगाएकाे जनाइएकाे छ । विस्तृत विवरण आउन बाँकी खबर क्रम जारी रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.