दाेस्राे जिवनदान पाएका भण्डारी गृह जिल्ला आउदै

| 2023 Nov 23 | 12:47 pm 1197

गुल्मी, मंसिर ७/ गत फागुन ३ गते आगलागीबाट सक्त घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य १० महिनामा आफ्नो गृहजिल्ला आउन थालेका छन।जलन पछि लामो समय भारतको मुम्बईमा उपचार पश्चात् काठमाडौंमा उपचार गराइरहेका थिए।लामो समयपछि आफ्नो गृहजिल्ला गुल्मी आउन लागेका नेता भण्डारीले नेपाली कांग्रेस गुल्मीको दाेस्राे सम्मेलनलाई संम्बाेधन गर्ने कार्यक्रम रहेको छ।जलनबाट दास्राे जिवनदान पाएका भण्डारीकाे स्वागतका लागि कार्यकर्ता आतुर भएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.