दाङ २ मा नेकपा माओवादी केन्द्रकी शर्मा विजयी, पाेख्रेल पराजित

रिपोर्ट नेपाल | 2022 Nov 24 | 10:57 am 113

दाङ, मंसिर ८ः  दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् ।

औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.