दाङ, भदाै २७ : दाङकाे घोराही उपमहानगरपालिका वडा नम्वर १० मा खुमवहादुर खडका चोक निर्माण भएको छ । नेपाली कांग्रेसका दिवंगत नेता खडकाको स्मृतिमा यो चोकको नामाकरण गरिएको हो ।
यो चोकको नामको शिलान्यास नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले गरेका हुन । नेपाली कांग्रेसमा प्रभावशाली नेताको परिचय बनाएका खडका केही बर्ष पहिला मात्र दिवंगत भएका थिए ।