काठमाडौं, असाेज ५: विभिन्न कामका सिलसिलामा उपत्यकामा रही दसैंमा घर जानेहरुका लागि आइतबारबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।
टिकट नयाँ बसपार्क, कलंकी, गौशलालगायतका क्षेत्रमा रहेको टिकट काउन्टरबाट टिकट विक्रि गर्न सुरु गरिएको छ । अनलाइनमार्फत पनि बसको टिकट बुकिङ गर्न सकिने व्यस्था गरिएको छ ।
सरकारले कुन ठाउँका लागि कति भाडा लाग्छ भन्ने भाडादर निर्धारण गरिदिएकाे छ ? यसैलाई मध्यनजर गरेर विभागले प्राय सबै स्थानको भाडादर आफ्नो वेभसाइटमा राखेको छ ।
हेर्नुहाेस् कहाँ कति लाग्छ भाडा भाडादर विवरणः