ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी

| 2022 Nov 23 | 03:04 pm 1917

ताप्लेजुङ, मंसिर ७: ताप्लेजुङमा नेकपा एमालेका योगेश भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री (पराग)लाई २०८ मतले पछि पार्दै भट्टराई निर्वाचित भएका हुन् ।

भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरे भने बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरे ।

बिहानसम्म १ हजार बढिले अग्रता लिएका बुडाक्षेत्री फुङलिङ नगरपालिकाको मतगणनाबाट पछि परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.