तस्बिरमा विश्वको आँखा : ट्रम्प-किम हात मिलाएर रचेको इतिहास

| 2018 Jun 12 | 10:08 am 2562

काठमाडौं, जेठ २९ : विश्वको आखाँ आज (जुन १२ मंगलबार) अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र किन जोङ उनतीर तेस्रिरहेको थियो । ट्रम्प र किम दुवै आ-आफ्नो सुरक्षासहित सिंगापुर कपिला होटल आइपुगे । विश्वका मिडियाका क्यामेराहरु उनीहरुतिर तेस्रिए । कालो कोट पाइन्ट सजिउका ट्रम्प र किमले एकआपसमा हात मिलाउदा विश्वको मानसपटलमा यसअघिको ट्रम्प-किम जुहारी पार्श्व धुनजस्तै बजीरहेको थियो ।

दुवै जनाले आफूतिर सोझिएका मिडिएका क्यामेरा र माइकतीर फर्केर एक एक गरि बने यो दिन आउन एकदमै कठिन परिस्थिति पार गर्यौं र आज सफल भयौं। वार्ताबाट सम्बन्ध निकै प्रगाढ बनाउने प्रतिबद्धता जाहेर गरे ।

विश्वको आँखा तान्‍ने केही तस्बिर

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.