तस्बिरमा विश्वकपका लागि झुमेको रसिया

| 2018 Jun 14 | 11:19 am 2596

रसिया: संसारकै सबैभन्दा महँगो फुटबल प्रतियोगिता विश्वकप २०१८ को बिहीबार रसियाको राजधानी मस्कोमा नेपाली समय अनुसार बेलुका ८: ४५ बजे सुरु हुँदैछ । त्यसको तयारीका लागि रसियाले कुनै कसर बाँकी नराखेको जनाएको छ ।

रसिया ११ सहरका १२ स्टेडियममा हुने विश्‍वकप प्रतियोगिको लागि रसियाले हरेक सहरका चोक तथा गल्लीहरुमा आगन्तुकको स्वागतका लागि विभिन्‍न कलाकृतिहरुले सजाइएका छन् ।

३२ टिम सहभागी ३२ दिन सम्म चल्न विश्‍वकपमा ६४ वटा खेल हुनेछन् ।

विश्वकपमा होमिएको रसिया

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.