झापा, पुस १२ : झापाको मेचिनगर वडा नम्बर–६ स्थित साठी विगाहामा क्षेत्रमा आगलागी भएको छ । यो समाचार प्राप्त हुँदासम्म १२ घर जलेर नष्ट भएको स्रोतले जानकारी दिएको छ ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेन, सशस्त्र प्रहरी र स्थिानीयले प्रयास गरिरहेको बुझिएको छ । विस्तृत विवरण आउने क्रम जारी रहेको छ ।