जोर्तेमा पहिरोले स्कोर्पियो च्याप्दा ३ जनाको मृत्यु

| 2023 Aug 30 | 09:04 am 13845

पाल्पा, भदाै १३ । तमघासबाट बुटवलका लागि छुटेको स्कोर्पियो  रिब्दिकोट गाउँपालिका वडा नं २ स्थित जोर्तेमा माथिबाट आएको पहिरोले  च्याप्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जोर्तेमा होटल व्यवसाय गरी बस्ने कमल श्रेष्ठका अनुसार स्कोर्पियोमा १० जना यात्रुहरु सवार भएका थिए । लु १ ज ४६०० नं को स्कोर्पियोको चालक सकुसल छन भने घाइतेको उपचारका लागि तानसेन पठाइएको छ ।

विस्तृत विवरण आउन बाँकी‍……….

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.