जुम्लामा बस दुर्घटना

रिपोर्ट नेपाल | 2018 Sep 16 | 08:19 pm 2579

जुम्ला, भदौ ३१ :  सुर्खेतबाट जुम्ला जाँदै गरेको ना ६ ख ९२२ नम्बरको यात्रुवाहक बस जुम्लाको तिला गाउँपालिकास्थित रारालीबालुमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको स्थल तर्फ उद्धारका लागि सुरक्षा निकाय गइसकेको र दुर्घटनाको विस्तृत विवरण आउँन भने बाँकी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.