जापानको टोकियोमा आपतकाल घोषणा

| 2021 Jan 08 | 07:38 am 1721

एजेन्सी, पुस २४ः कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि जापानको टोकियोमा आपतकाल घोषणा गरिएको छ । राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको हो ।

कोरोना भाइरस संक्रमणको दर थप बढ्दै गएपछि जापान सरकारले राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।

यो आपतकाल एक महिनासम्म जारी रहने समाचारमा जनाइएको छ ।जापानका प्रधानमन्त्री योशिहिदे सुगाले स्थिति भयावह बन्न थालेकोले उच्च सतर्कता अपनाउनका लागि आपतकाल लगाउनुपरेको बताएको समाचारमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.