काठमाडाैं, कार्तिक २० । कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर फेरी पनि भुकम्प गएको छ । अपरान्ह ४ बजेर ३४ मिनेटमा भुकम्प गएको हो । राष्ट्रिय भुकम्प मापन केन्द्रले भुकम्प गएको पुष्टी गरे पनि त्यसबाट के कस्तो असर पर्यो विस्तृत विवरण आउन बाँकी छ ।
भुकम्पको धक्का काठमाडाैंमा समेत महशुस गरिएको थियो ।