जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल | 2024 Jan 25 | 08:46 am 921

कालिकोट, माघ ११। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँडाचक्र नगरपालिका-२ बस्ने २९ वर्षीय रबिन्द्र विश्‍वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

रबिन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.