जनमतका यादव सप्तरी क्षेत्र २ ‘ख’ विजयी

रिपोर्ट नेपाल | 2022 Nov 22 | 12:40 pm 1465

सप्तरी, मंसिर ६ः सप्तरी क्षेत्र २ ‘ख’ मा जनमत पार्टीका महेशप्रसाद यादव विजयी भएका छन् ।उनले १३ हजार ३२५ मत प्राप्त गरी विजयी भएको हो ।

उनको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले सात हजार २३ प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.