जनकपुर अञ्चल अस्पतालका प्रमुखलार्इ दलियाे कालाेमाेसाे

| 2018 Jun 10 | 05:32 pm 981

जनकपुर,जेठ २७: अस्पताल सुधारकाे माग राख्दै ज्ञापन पत्र बुझाउन गएका युवाहरूले जनकपुर अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डन रामपरिक्षण यादवलार्इ उनकै कार्यकक्षमा कालाेमाेसाे दलेका छन् । कालाेमासाे दल्ने मध्येका ३ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ । थप विवरण अाउन बाँकी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.