चीन भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीकाे सम्बोधन गर्दै सुरु (लाइभ)

रिपोर्ट नेपाल | 2018 Jun 18 | 04:14 pm 2527

काठमाडौं, असार ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन सुरु भएको छ । सम्बोधनमा आफ्नो चीन भ्रमणबारे जानकारी गराउने छन् ।

संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाका बारेमा जानकारी गराउने तयारी रहेको छ ।

ओली भोलि जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदै छन् । भ्रमणमा ११९ सहभागी हुने भएका छन् । जसमध्ये १११ जना नेपालबाट जाने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.