चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ सय ६३ पुग्यो

| 2020 Feb 06 | 04:22 pm 2076

काठमाडौं, माघ २३: कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ भने यस भाइरसबाट सङ्क्रमित हुनेको व्यक्तिको संख्या २८ हजार पुगेको बताइएको छ।

हजारौं व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपश्चात् अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ।

कोरोनाभाइरस चीनको करिब २४ ओटा प्रान्तमा फैलिएको पुष्टि भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.