चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको रजिष्ट्रारमा ज्ञानेन्द्र शाह

| 2023 Jun 23 | 11:43 am 2749

काठमाडौं, असार ८ । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको रजिष्ट्रारमा ज्ञानेन्द्र शाहलाई नियुक्त गरेको छ । शाह वीर अस्पतालमा कार्यरत चिकित्सक हुन् । गुल्मी जिल्लाको गुल्मी दरवार गाँउपालिका वडा नं. ३ पुर्खे निवासी डा. शाह सानै उमेर देखि अध्ययनमा अब्बल विद्यार्थी रहेका बताइएको छ ।

रजिष्ट्रारमा नियुक्त शाहको आगमनले प्रतिष्ठान नयाँ ढंगले अघि बढने अनुमान त्यहाँ कार्यरत कर्मचारी बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.